विश्वकप क्रिकेटमा भारतद्वारा इङ्ल्यान्ड १०० रनले पराजित

काठमाडौँ । विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ल्यान्डलाई हराएको छ। आज भारतको लखनऊमा सम्पन्न खेलमा भारतले इग्ल्याण्डलाई १०० रनले हराएको हो। भारतले दिएको २३० रनको विजयी लक्ष्य इग्ल्याण्डले पुरा गर्न नसकि ३४ दशमलव ५ ओभरमा १२९ रन बनाउँदा सबै विकेट गुमायो। यो जितसँगै भारतले अपराजित यात्रा कायमै राखेको छ।६ खेलमा ६ खेलै जितेर १२ अङ्कका साथ … Continue reading विश्वकप क्रिकेटमा भारतद्वारा इङ्ल्यान्ड १०० रनले पराजित